लोकसेवा आयोगबाट भएका कारबाही सम्बन्धी सूचना ।

 कारबाही सम्बन्धी सूचना 
सूचना नं. २२७/०७९-८० 

आयोगबाट सञ्चालित लिखित परीक्षामा अनियमित कार्य गर्ने परीक्षार्थीलाई आयोगको मिति २०७९ । ४ । २३ को निर्णयानुसार देहाय बमोजिम कारवाही गरिएको व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।



Post a Comment (0)
Previous Post Next Post