लोक सेवा आयोग पोखरा कार्यालयको अप्राविधिक खरिदार पदको पोखरा प्रथम चरणको प्रतियोगितात्मक लिखित परीक्षाको परीक्षा भवन कायम गरिएको सूचना ।

लोक सेवा आयोग पोखरा कार्यालयको वि.नं. १२८५८-१२८६३/०७८-७९ ‍(खुला तथा समावेशी), संयुक्त तथा एकीकृत परीक्षा प्रणाली अन्तर्गत रा.प.अनं. द्वितीय श्रेणी(अप्राविधिक) खरिदार वा सो सरह पदको पोखराबाट Online दरखास्त स्वीकृत गराएका उम्मेदवारहरुको प्रथम चरणको प्रतियोगितात्मक लिखित परीक्षाको परीक्षा भवन कायम गरिएको सूचना ।





Post a Comment (0)
Previous Post Next Post